Tuesday 17 May 2022 / मंगलवार, ३ जेष्ठ २०७९

काठमाडौं, राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल गर्न उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दैछ । बैठक बिहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

बैठकमा यही माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनको रणनीतिका विषयमा छलफल हुने नेताहरूले बताएका छन् । राष्ट्रिय सभा निर्वाचनमा सत्ता साझेदार दलहरूले गठबन्धन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर