Friday 4 September 2026 / शुक्रबार, १९ भाद्र २०८३

पोखरा, आहारारा गोल्डकप आयोजना गर्दै आइरहेको सहारा क्लबले यस वर्षको वर्षोत्कृष्ट राष्ट्रिय खेलाडी पुरस्कार अञ्जन विष्टलाई प्रदान गरेको छ ।

बिहीबारदेखि शुरू भएको मोफसलकै चर्चित मानिएको आहारारा गोल्डकप यसवर्ष दर्शकबिनै शुरू भएको छ ।

कोरोना महामारीको बेला प्रशासनले भिडभाड गर्न रोकेकाले दर्शकबिनै खेल शुरू भएको हो । उद्घाटन खेलमा आयोजक सहारा र विभागीय टोली एपीएफबीच भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय