Friday 4 September 2026 / शुक्रबार, १९ भाद्र २०८३

काठमाडौं, स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिडले एल्चेसँग २-२ को बराबरी खेल्दै अंक बाँडेको छ ।

घरेलु मैदानमा दुई गोलले पछि परेको रियलले अन्तिम ८ मिनेटभित्र दुई गोल फर्काउँदै खेल बराबरी गरेको हो । खेलको ३३औं मिनेटमा रियलले पेनाल्टी पाएको थियो । तर करिम बेन्जेमाको प्रहार पोष्ट बाहिर गएको थियो ।

बराबरीपछि लिग लिडर रियलको २२ खेलबाट ५० अंक भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय