विराटनगर, प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले नेतृत्वको मन्त्री मण्डल १४ सदस्यीय बनेको छ । आज थप ८ जना मन्त्री नियुक्त भएपछि मन्त्रिपरिषद् सदस्यको संख्या १४ पुगेको हो । जसमा १३ मन्त्री र एक राज्यमन्त्री छन् ।