Saturday 5 September 2026 / शनिबार, २० भाद्र २०८३

काठमाडौं । नेपाली कांग्रेसको प्रवक्तामा नेता डाक्टर प्रकाशशरण महत चयन भएका छन् ।

शेरबहादुर देउवाले सोमबार महतलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय