काठमाडौं, नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमालेले सोमबार बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ ।
प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गराएको बारे निणर्य लिन संसदीय दलको बैठक एमालेले बोलाएको हो ।