प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली विच बिहीबार राति पौने १० बजेतिर बालकोटमा भेटवार्ता भएको हो ।
सत्ता गठबन्धनमा एमसीसीबारे सहमति हुन नसकेपछि देउवाले ओलीसंगको छलफललाई महत्व दिएका हुन छलफलमा देउवा पत्नि आरजुको पनि सहाभगीता रहेको थियो । त्यस कारण यो भेटलनई महत्वका साथ हेरिएको छ।



