Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

काठमाडौं । गायक सुमन केसीको नयाँ गीत ‘बिन्ती नाइँ नभन्नु ल’ सार्वजनिक भएको छ । सुमन र सुश्मा विश्वकर्माको सुमधुरमा सजिएको यस गीतको भिडियो शुक्रबार युट्युबमा सार्वजनिक भएको हो ।

यस गीतमा सत्यराज चौलागाईंको शब्द र सरोज पोखरेलको संगीत रहेको छ । भिडियोमा रोह्बिन पोखरेल, उसा उप्रेती, अकेशा पोखरेल र आयुश गुरागाइको अभिनय रहेको छ ।

अकेशा युट्युब च्यानलबाट सार्वजनिक यस म्युजिक भिडियोको दृश्य कैद रुपेश थापाले गरेका छन् । भिडियोलाई नितिन चन्दले निर्देशन र नवीन निरौलाले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय