Saturday 5 September 2026 / शनिबार, २० भाद्र २०८३

काठमाडौं, नेकपा एकीकृत समाजवादीकी नेतृ तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अमेरिकी सहयोग सम्बन्धी परियोजना एमसीसी अब संसदको सम्पत्ति भएको बताएकी छन् ।

एमसीसी टेबल भएपछि छलफल र संशोधन गर्ने समय रहेको मन्त्री झाँक्रीले बताइन् । संसदको अर्को बैठक फागुन १२ गते बोलाइएको छ । मन्त्री झाँक्रीले संकल्प प्रस्ताव, सन्धीसम्बन्धी कानुनका प्रावधान र एमसीसी सम्झौता संशोधनजस्ता विकल्पमा छलफल हुने बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय