Saturday 5 September 2026 / शनिबार, २० भाद्र २०८३

काठमाडौं, शहीद स्मारक ए डिभिजन लिगमा आज १२औं चरणका अन्तिम दुई खेल हुनेछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा दिउँसो १ बजे सुरु हुने खेलमा यस दुई विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफबीच प्रतिस्पर्धा हुनेछ । यस्तै अपरान्ह ४:४५ बजे दशरथ रंगशालमै हुने अर्को खेलमा त्रिभुवन आर्मी एफसी र संङ्कटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय