काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी भोलि (शुक्रबार) १ बजेसम्मका लागि स्थगित गरिएको हो। एमसिसीको विरोधमा नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन भइरहेको छ ।