Monday 7 September 2026 / सोमबार, २२ भाद्र २०८३

काठमाडौं, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी यथास्थितिमा स्वीकार गर्न नहुनेमा माओवादी केन्द्र स्पष्ट रहेको बताएका छन् ।

एमसीसी सम्झौतामा राष्ट्रिय सार्बभौमिकता,स्वाधीनता र हित प्रतिकूलका प्रावधानहरू रहेको उल्लेख गर्दै उनले संशोधन नभएसम्म पास गर्न नहुने बताएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय