Monday 7 September 2026 / सोमबार, २२ भाद्र २०८३

काठमाडौं, नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक यहि फागुन २० गते बस्ने भएको छ ।

केन्द्रीय सदस्यहरुलाई म्यासेज गरेर राष्ट्रिय सभागृहमा २० गते बिहान ११ बजे बैठकमा उपस्थित हुन भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय