Tuesday 26 May 2026 / बुधबार, १३ जेष्ठ २०८३

काठमाडौँ-

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै – आजको २१ अौँ शताब्दीको समयमा प्रेस संगठनमा देशप्रेम किञ्चित कमि आउनुहुदैँन, सत्यको बाटोमा लाग्नुस र जनतालाई प्रेसको दुरुपयोग गरि भ्रममा नपार्न आग्रह गरेका छन् ।

सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले प्रेस संगठनलाई अध्यावधिक हुन, सहि दिशामा हिड्न, पित्त पत्रकारिताबाट टाढा हुन सुझाव दिएका थिए । केही संचार माध्यमहरु पित्त पत्रकारिता गर्दै आएको आरोपसमेत लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय