Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

गायिका एलिना चौहान र नव–गायक आकाश मगरको युगल स्वरमा समावेश ‘ओ माई लर्ड’ सार्वजनिक भएको छ । यो गीतमा गायक आकाशकै स्वर, दीपक पाठक र आकाशको शब्द छ ।

यूवायूवती विचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यो भिडियोमा नायिका वर्षा सिवाकोटी र मोडल जिवेश गुरुङको अभिनय छ । रुपेश थापाले छायांकन गरेको भिडियोलाई सियोन श्रेष्ठले कोरियोग्राफी गरेका हुन् ।
जिवेश गुरुङको निर्देशनमा बनेको भिडियोमा विजेश पौडेलको सम्पादन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय