युवतीले किन खोज्छन् पाको उमेरका पुरुष ? हेर्नोस् कारणसहित

काठमाडौं । हरेक महिला आफ्नो पार्टनर आफुले सोचे जस्तो होस् आफुलाई माया गर्ने आफुलाई बुझ्ने खाल को होस् भन्ने चाहान्छन त्यसैले युवतीहरु आफु भन्दा अलि बढी नै उमेर भएको पुरुष लाइ मन पराउने गर्दछन तर कोहि युवती भने बिहे भएको पुरुष लाइ मन पराउने गर्दछन कारण यस्तो छ हेर्नुहोस हाम्रो समाजमा अधिकांस जोडीको उमेर ज्यादै फरक हुन्छ ।

केही अपवाद छोडेर सबैजसो जोडीमा पुरुषको तुलनामा महिलाहरु कम उमेरका नैहुने गर्दछन्। खासमा पुरुषले आफू भन्दा कम उमेरकी महिला खोजेर यस्तो भएको होइन बरु महिलाहरु नै आफू भन्दा पाको उमेरको पुरुषसँग स’म्बन्ध राख्न चाहन्छन्। हालसालै गरिएको एक अध्ययनले यस्तो देखाएको छ । युवतीले आफू भन्दा पाको उमेरका पुरुष खोज्नुका धेरै कारण छन् ।

खासमा पाको उमेरका पुरुषसँग उनीहरुलाई सुरक्षित महसुस हुन्छ । पाको उमेरका पुरुषहरु आर्थिकरुपले पनि बलिया हुन्छन् भन्ने विश्वास हुन्छ । उनीहरुमा जीवनको अनुभव पनि धेरै हुन्छ। पाको उमेरका पुरुषसँग महिलाले सुरक्षित महसुस गर्छन्।

Share This Post

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *