काठमाडौं, यस वर्षको मिस नेपाल वर्ल्डको ताज काठमाडौंकी प्रियंकारानी जोशीले जितेकी छन् ।
मिस नेपाल अर्थ शरीषा श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का विजेता भएकी छिन शनिबार ललितपुरको गोदावरीमा आयोजित ग्रान्ड फिनालेुमा प्रियंकारानीले मिस नेपाल वर्ल्ड २०२२ को उपाधि चुमेकी हुन् ।
२४ वर्षीया प्रियंकारानीलाई पूर्वमिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्याएकी थिइन् ।



















फोटोहरु ः प्रदीपराज वन्त


