Friday 19 August 2022 / शुक्रबार, ३ भाद्र २०७९

एभरेष्ट इभेन्ट्सको ब्यानरमा संचालन भएको किड्स सुपर मोडल २०२२ को शीर्ष उपाधिमा श्रेया राई विजेता बनेकी छिन् । प्रतियोगितामा सुवेच्छा पोखरेल फस्र्ट रनर्स अप तथा शिखा गुरुङ सेकेन्ड रनर्स अप चयन गरिएका थिए भने एमी शाहीलाई मोस्ट पपुलर विधाको विजेता चयन गरिएको थियो । उनले अर्गनाइजर च्वाइसको अवार्ड पनि जितिन् । अन्य उपाधितर्फ अविरल अग्रवाल ब्राण्ड एम्बेसडर र जोयशा मानन्धर ब्युटी विथ ब्रेन अवार्ड जित्न सफल भएका थिए । प्रतियोगिता आर्शु महर्जन र सुगन्धा अधिकारीको कोरियोग्राफी संचालन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय