Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

अभिनेता संजय कपूरकी छोरी शनाया कपूरले हालसम्म बलिउडमा डेब्यु त गरिसकेकी छैनन् तर पनि उनको फ्यान फोलोइङ लोभलाग्दो छ । हालै मात्र आफ्नो इन्स्टा अगान्ट पब्लिक गरेकी शनायाले पोस्ट गर्ने आफ्नो सुन्दर एवं बोल्ड तस्वीरहरुले उनलाई पछ्याउनेहरुको संख्या पनि बढाएको छ । हालै मात्र शनायाले आफ्नो फिट शरीर झल्काउने तस्वीरहरु पोस्ट गरेकी छिन् । जसमा उनको सुडौल शरीरमा आकर्षक एब्सको सुन्दरता देख्न सकिन्छ । जसमा उनी सेतो रंगको एथ्लिट टप र नी रिप्ड जिन्समा देखिएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय