Thursday 18 April 2024 / बिहीबार, ६ बैशाख २०८१

राजधानी शहरको जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको मिस प्लस टू नेपाल २०२२ ताज पहिरिन सफल भएकी छिन्, अन्जली थापा । अन्जलीले प्रतियोगितामा पब्लिक च्वाइस, भ्युअर्स च्वाइस तथा वेष्ट वाकको अवार्ड पनि प्राप्त गर्न सफल भएकी छिन् । प्रतियोगितामा फोटोजेनिक अवार्ड सहित प्रतिक्षा डंगोल फस्ट रनर्स अप तथा इन्टिेलिजेन्ट र कन्जिनियालिटी अवार्ड सहित श्रेया कडरिया सेकेन्ड रनर्स अप विजेता बन्न सफल भएक छन् ।

प्रतियोगिता युहान इन्टरनेसनल इभेन्ट्सको ब्यानरमा फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी अन्तर्गत सम्पन्न भएको थियो ।

 

 

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय