Thursday 27 August 2026 / शुक्रबार, १२ भाद्र २०८३

काठमाडौ, २४ असोज,
कलाकार करिश्मा मानन्धरले नेकपा एमालेबाट समानुपातिक र प्रत्यक्षबाट टिकट नपाएकोमा चित्त दुखाएकी छिन् ।

सामाजिक सञ्जाल फेसबूकमा लेख्दै केही नगर्दा पनि भगवानले सबै दिएको टिप्पणी गरेकी छन्।

उनले भनेकी छन्, ‘नगर्दा पनि भगवानले सबै दिए। तर आज महसुस हुँदै छ, बन्द कोठामा बस्नुभन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय