Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

काठमाडौं । बद्री पंगेनीले मंसिर ४ को चुनाव लक्षित नेकपा माओवादी केन्द्रको गीत ‘अघि अघि प्रचण्ड’ गाएका छन् ।

माओवादी केन्द्रलाई भोट मागिएको यो गीतमा बद्रीले प्रचण्डकी नातिनी स्मिता दाहालसँग मिलेर स्वर दिएका छन् । गीतको भिडियोमा बद्री फिचर्ड त छैनन्, तर उनको आवाज भने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय