Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

फिल्म । सन्दीप क्षेत्री, पुष्प खड्का र साम्राज्ञी आरएल शाह अभिनित फिल्म ‘तिम्रो मेरो साथ’ को डान्सिङ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘जोश छ जवानीको’ बोलको गीतमा यी तीनै बोल्ड अवतारमा प्रस्तुत छन् । भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका छन् । ‘गीतमा मैले सम्पूर्ण कलाकारलाई चाहे अनुरुप प्रस्तुत गरेको छु ।

यो गीतको भिडियो पूर्णतया मेरो कल्पनामा आधारित छ’, निर्देशक लामिछानेले भने । फिल्मलाई भने निर्माताबाट निर्देशक बनेका रमेश एमके पौडेलले निर्देशन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय