Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

गायीका देविका वन्दनाको तिम्रो मायाको सागरमा पौडी रहन पाउ भन्ने गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गितको भिडियोमा नायीका प्रियाङ्का कार्की र आयुसमान देशराजको अभिनय रहेको छ । उत्त भिडियो निकेश खड्काले निर्देशन गरेका छन । उक्त गितमा श्वरमा देविका वन्दना र कुमार सानुको रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय