Friday 17 July 2026 / शनिबार, २ श्रावण २०८३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मुख्य सल्लाहकारमा हरिबोलप्रसाद गजुरेल नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को यही माघ ४ गतेको बैठकले मन्त्रिस्तरको मर्यादा र सुविधा पाउनेगरी गजुरेललाई मुख्य सल्लाहकार पदमा नियुक्त गरिएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिवसमेत रहनुभएका गजुरेल यसअघि प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो । माओवादीभित्र पुराना र वैचारिक नेताको परिचय बनाउनुभएका नेता गजुरेलले यसअघि कृषिमन्त्रीको समेत भूमिका निर्वाह गरिसक्नुभएको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय