Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

अभिनेत्री वर्षा शिवाकोटी र रमेश बानियाँ अभिनीत फिल्म ‘ए साथी सुन’ को शीर्ष गीत सार्वजनिक भएको छ।

आइतबार साईराम पिक्चर्स युट्युब च्यानलबाट फिल्मको शीर्ष गीत सार्वजनिक गरिएको हो। अञ्जु पन्त र किरण भुजेलको स्वर रहेको गीतमा वर्षा र रमेशलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ।

इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्मको सह-निर्मातामा सुदीप पौडेल छन्। फिल्मलाई आरआर फिल्म्सले वितरण गर्न लागेको हो।

यो फिल्म चैत १० गतेदेखि प्रदर्शन हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय