Saturday 10 October 2026 / शनिबार, २४ आश्विन २०८३

काठमाडौं, हिन्दु धर्मावलम्बीले विशेष पर्वको रूपमा मनाइने होलीको पूर्वसन्ध्यामा काठमाडौँमा नायक अरूण क्षेत्री र नायिका सुभेक्षा खड्काले होली मूडमा फोटो खिचाएका छन ।

प्रेमा चलचित्र अभिनित यो जोडीले फिल्म प्रचार प्रसारका लागि एक अर्कामा रंगहरु दलेर होलीको शुभकामना व्यक्त गरेका छन।


फोटोः सुभेक्षा खड्काको फेशवुकवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय