प्रियंका कार्की नेपाली चलचित्र क्षेत्रकी एक चर्चित मोडल तथा अभिनेत्री हुन् । नेपाली युवा पुस्ताले प्रियंका कार्कीलाई सेक्स सिम्बोलका रुपमा लिन्छन् । प्रियंका कार्कीको फिगर नै यस्तो छ कि, कामुकताको सबै अंग पुगेको छ । नेपाली चलचित्र ‘थ्री लभर्स’ बाट दर्शकसामु आएकी नायिका कार्कीले ५÷६ बर्षको उमेरदेखि नै कलाकारिताको क्षेत्र रोजेकी थिइन् । फोटो ः रुपेश थापाको फेशवुक वालवाट लिइएको हो ।




Inframe : Priyanka Karki
Styled by : Sham Vu Puri
Photographer: @Officailrupeshthapa


