Thursday 27 August 2026 / बिहीबार, ११ भाद्र २०८३

धादिङ , प्रजातन्त्र दिवसको अवसरमा दमौली व्यास नगर ब्याडमिन्टन क्लबले आयोजना गरेको तेश्रो व्यास नगर मेयरकप खुल्ला ब्याडमिन्टन प्रतियोगितामा धादिङका भिषण श्रेष्ठको जोडी उपविजेता बनेको छ ।

ए लेभलमा प्रतिपर्धा भिषण श्रेष्ठ र सुजन थापाको जोडीले फाईनलमा पोखरा सित पराजित हुँदै उपविजेता बनेको हो । यसैगरी B लेभलको खेलमा धादिङबाट सहभागि राम-लक्ष्मणको जोडी दितिय भएको छ ।

उक्त प्रतियोगितामा A लेभलमा १६ टिम, B लेभलमा ५८ टिमको सहभागिता रहेको रहेको थियो भने, C लेभल र महिला टिम समेत गरि डेढ सय भन्दा बढी खेलाडीहरुले प्रतिपर्धा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय