काठमाडौँ,विगत १४ बर्ष देखी इभेन्ट संचालन गर्दै आइरहेको यस सिजन मिडीयाले फेरी पनी अविवाहीत र विवाहित महिलाहरुका लागी अन्तराष्ट्रिय स्तरको ब्युटी प्येजेन्ट लिएर आइसकेको छ । मिस एण्ड मिसेस ब्युटी क्युन नेपाल ईन्टरनेस्नल ले आवेदन फारम खोली सकेको सबैमा जानकारी गराउद छौं ।


