काठमाडौँ, सिजन मिडीयाद्धारा संचालन गरीएको नामी कलेज एसईई प्रिन्सेस २०२३ सिजन ११ को ट््यालेन्ट राउन्ड स्वस्तीश्री गुरुकुल आइबि वल्र्ड स्कुलमा सम्पन्न भएको छ । जसमा एकजनाले बासुरी बजाएर आफ्नो कला देखाउनु भएको छ भने एक जनाले स्पीच भन्नुका साथसाथै एक जनाले कवीता ,एक जनाले एक्ट र दुई जनाले गित गाएर आफ्नो कला देखाउनु भएको छ र बाकी तेह्र जनाले नृत्य गरेर आफ्नो कला प्रदर्शन गरेका छन । यसमा हाम्रा निर्णयकमण्ड्ल चाही शान्ति लिम्बु मिसेस ब्युटी क्युन नेपाल सिजन २ का बिजेता हुनुका साथसाथै पेशाले सौदर्यकर्मी पनी हुनुहुन्छ , निर सिहं मिसेस ब्युटी क्युन नेपाल सिजन ५ का फस्ट रनरअप र पेशाले एक सौदर्यकर्मी पनी हुनुहुन्छ भने विष्णु माया पौडेल मिसेस ब्युटी क्युन नेपाल सिजन १ का फस्ट रन्रअप का साथसाथै गायिका र पे्रजेन्टर पनी हुनुहुन्छ ,गौरीकला थापा (नितु ) फरमर नेपाल एयरलाइन्सका आइ.एफ.एस. हुनुहुन्छ र नेपाल एयरहस्टेज एकेडेमीका सिनियर इन्सटक्टर हुनुहुन्छ त्यसै गरी लसता शाक्य उहांँ पनी मिसेस ब्युटी क्युन नेपाल सिजन ४ का रनरअप हुनुहुन्छ भने पेशाले उहाँ एस्थीसियन र कस्मेटोलोजिस्ट पनी हुनुहुनछ त्यसै गरी अन्त्यमा नेहा केसी हुनुहुन्छ उहा स्वस्तीश्री गुरुकुल आइ.बि बल्र्ड स्कुलका प्रिन्सीपल हुनुहुन्छ ।


