Friday 9 October 2026 / शुक्रबार, २३ आश्विन २०८३

विजय लामा र दिया पुनको मुख्य भूमिका रहेको फिल्म ‘अन्तिम संस्कार’ प्रदर्शनमा आएको छ। शुक्रबार अन्य कुनै पनि फिल्महरु रिलिज नहुँदा यस फिल्मले सोलो रिलिजको मौका पाएको हो।

प्रदीप शाही निर्देशित यस फिल्ममा विजय र दीयाका साथै रेश्मा घिमिरे, एवनराज उप्रेती,त्रिचु राई,विशाल पहारी, कृष्णभक्त महर्जन लगायतका कलाकारको अभिनय छ।

साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य बनेको फिल्मको विनोद सुवेदी क्षितिज निर्माता हुन। सामाजिक र सांस्कृतिक कथावस्तुमा निर्माण भएको यो ‘मर्डर मिस्ट्रि ’ फिल्म हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय