Wednesday 19 August 2026 / बुधबार, ३ भाद्र २०८३

काठमाडौँ ,
नेक्स्ट सुपर मोडल नेपाल २०२३ सोमबार साँझ राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको थियो जसमा गायत्री गोसाई बिजेता भएकी थिइन् भने फष्टरनरअप संगीना ईटनी भएकी थिइन । त्यसैगरी मिस प्लस टु नेपालकी बिजेता शिक्षा राणा भएकी थिइन् भने फष्टरनरअप याङक्षी दावा लामा भएकी थिइन् र सेकेण्ड रनरअप बिशाखा श्रेष्ठ भएकी थिइन् । नेपाल एयरहस्टेस एकेडेमीले यो ब्युटी पेजेन्टका बिजेताहरुलाई मात्र नभई सम्पुर्ण सहभागीहरुलाई पनी छात्रवृतीको व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय