Tuesday 31 January 2023 / मंगलवार, १७ माघ २०७९

५ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई नभेटी फर्किएका छन् । ओलीले भेट्न नमानेपछि प्रचण्ड खुमलटार फर्किएका हुन् ।
आकस्मिक मन्त्रिपरिषद् बैठक राखेर प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गरेका छन् । अहिले प्रधानमन्त्री ओली शितल निवास पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय