काठमाडौं, द डिभा नेशनल २०१९की विजेता २३ वर्षिय शवु सर्मा हाल उनी चावहिलमा वस्दै आउनु भएको छ । काठमाडौंका मुलपानीमा होलीको लागि लक्षित गरेर यसनेपाली डटकमको लागि नेपालका चर्चित ग्लामर फोटोग्राफर शम्भू राजवंशीले खिच्नु भएको हो । मोडलको मेकअप सम्झना मगरले गर्नु भएको हो ।
मोडल सवु भविश्यमा सफल मोडल हुने लक्ष्यका साथ उनी अहिले विभिन्न फेशन सोहरुमा ¥याम्पमा मोडलीङ गर्दैछिन भने दर्जनौ म्यूजिक भिडियोहरु खेली सक्नु भएको छ ।







तस्वीरहरु ः शम्भु राजवंशी ÷यसनेपाली डटकम


