Friday 10 July 2026 / शुक्रबार, २६ असार २०८३

काठमाडौं, गायक विनोद राईको स्वरमा रहेको ‘परदेशी जिन्दगी’ गीतको भिडियो सार्वजनिक भएको छ। राजेश केसीको शब्द , डि आर अटुको संगीत र राजु कार्कीको एरेन्जमा रहेको गीत सार्वजनिक भएको हो।

परदेशमा रहेर आफनो जीवनको भोगाई सम्पूर्ण गर्ने आम युवाहरुको जीवन कथालाई गीतमा चित्रण गरेका छन्। गाउँ घरमा रहेको आफनो परिवार छोडेर प्रदेश जानुपर्दाको पीडालाई गीतमा समावेश गरिएको छ। इशाक जगेवुको छायाँकन तथा सम्पादन र डि आर अटुको निर्देशन भिडियोमा देख्न सकिन्छ। गीतमा जीवन राई, शिसम बन्तवा राई, मैना सुनुवारको अभिनय रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय