Thursday 24 September 2026 / बिहीबार, ८ आश्विन २०८३

काठमाडौं । कुमारी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल कायम मुकायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् ।

सञ्चालक समितिको माघ २४ गते बिहान ११ बजे सम्पन्न बैठकले अर्को निर्णय नभएसम्मका लागि २५ गतेदेखि लागू हुनेगरी खनाललाई बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्ने गरी जिम्मेवारी तोकिएको बताइएको छ ।

चार्टड एकाउन्टेन्ट खनालसिद्धार्थ बैंकबाट एनआइसी एशिया क्यापिटलको प्रमुख कार्यकारी अधिकृत हुँदै कुमारी बैंकमा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय