Friday 27 January 2023 / शुक्रबार, १३ माघ २०७९

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि नेकपाभित्रको समस्या थप जटिल मोडमा पुगेको छ । ओलीले आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकबाट संसद विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन् । ओलीको सो कदमपछि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहितका नेताहरु छलफलमा जुटेका छन् । छलफलमा प्रचण्ड, झलनाथ खनालका नेताहरु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय