Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

काठमाडौँ, नेपाली चर्चित गायिका रचना रिमालको “संजीवनी बुटी” बोलको गित युटुबमा सार्वजनिक भएको छ । यस ५ मिनेट ३४ सेकेनको म्युजिक भिडियोमा गायिका रचना रिमालले आफै नै प्रस्तुति दिएकी छिन । भुपेन्द्र महतको शब्द, हरि लम्सालको संगीत, चडं सिंहको व्यवस्था, म्युजिक एड भोइज स्टुडियोमा बनेको उक्त म्युजिक भिडियो रचना रिमालको आफ्नै युटुब च्यानलमा सार्वजनिक भएको हो ।

यस युटुब च्यानलमा उनको नँया म्युजिक भिडियो ७ महिना पछि आएको हो । हाल उनको यस युटुब च्यानलमा ३ लाख सब्सक्राइबर रहेको छ ।गत राति कुवेतबाट फेसबुक लाईभमा उनले आफ्नो नँ्या गित सार्वजनिक भएको र सबै एक चोटी सुनिदिनु हुन अनुरोध पनि गरेकी थिइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय