काठमाडौं,नेपाल सरकारले कोरोना महामारीवाट जनतालाई वचाउनको लागि गरिएको द्रोस्रो चरणको लकडाउनमा मैले काठमाडौंवाट भक्तपुर सम्मको यात्रामा खिचेका तस्वीरहरुहेरेर प्रतिकृया दिनु होला । साथै सरकारले घोषणा गरेको निषेधाज्ञ पूर्ण रुपमा पालना गरि आफु र आफ्नो परिवारको स्वास्थको वारेमा ख्याल गर्नु होला साथै अति आवस्यक परेका मास्कको प्रयोग गरि काम गर्नुको साथै यात्रा गर्नु होला ।
















तस्वीरहरु ः रेजिना तुलाधर /यसनेपाली डटकम


