Monday 31 August 2026 / सोमबार, १५ भाद्र २०८३

काठमाडौं – नेकपा (एमाले)को खनाल–नेपाल समूहका सांसदहरु अहिले सिंहदरबारमा भेला भएका छन् ।

केही बेरमा बस्न लागको बैठकले राजीनामा दिने विषयमा टुंगो लगाउने बताइएको छ । सांसदहरुले पदबाट राजीनामा दिने तयारी गरेका हुन् ।

उक्त समूहको आइतबार नै भर्चुअल रुपमा स्थायी कमिटी बैठक बसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय