चितवन सोैराहमा १८ ओैं चितवन हात्ती तथा पर्यटन महोत्सव
२०८१ पुष १२ गते शुक्रबार, १७:२६ मा प्रकाशित
चितवन, ११ पुस : चितवनको सोैराहमा सुरू भएको १८ ओैं चितवन हात्ती तथा पर्यटन महोत्सव २०८१ अन्तर्गत बिहीबार सोैराहमा सहभागी हात्तिहरू । तस्विर : चन्द्रकला क्षेत्री,रासस