Sunday 16 August 2026 / सोमबार, १ भाद्र २०८३

काठमाडौँ, नायिका पूजा चन्द फिल्म **‘परान’**को प्रचार–प्रसारका लागि अमेरिकाबाट नेपाल फर्किएकी छिन्।

पूजा सोमबार मध्यान्ह काठमाडौँ आइपुगेकी हुन्। विमानस्थलमा उनलाई निर्देशक दीपक आचार्य सहित ‘परान’ फिल्मको टिमले स्वागत गरेको थियो।

फिल्म ‘परान’ कार्तिक १४ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ। पूजाले फिल्मको प्रमोशन कार्यक्रममार्फत दर्शकहरूसँग भेटघाट गर्ने र मिडिया अन्तर्क्रिया गर्ने बताइएको छ।

मुख्य बुँदाहरू:

नायिका पूजा चन्द सोमबार अमेरिका बाट काठमाडौँ आइपुगिन्।

फिल्म ‘परान’ को प्रचार–प्रसारका लागि नेपाल फर्किएकी।

‘परान’ फिल्म कार्तिक १४ गते रिलिज हुने तयारीमा।

निर्देशक दीपक आचार्यसहित टिमले विमानस्थलमा स्वागत।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय