Thursday 3 September 2026 / शुक्रबार, १९ भाद्र २०८३

काठमाडौँ, गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले पुनः बहालीको माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ । थापाले आफूलाई कानूनविपरीत कारवाही गरिएको जनाउँदै पुनः बहाली गर्न माग गर्नुभएको छ । सो निवेदनमाथि सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ ।
पार्टी निर्णयविपरीत एमालेलाई साथ दिएको जनाउँदै थापालाई पार्टीले कारवाही गरी प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय