Monday 21 April 2025 / सोमबार, ८ बैशाख २०८२

अमेरिकामा कोभिड १९ भ्याक्सिन लगाउन सुरु यो खोप सोमबार अमेरिकाका १५० अस्पतालमा दिइएको छ । अमेरिकाले खोप अभियान अन्तर्गत अर्को सालको अप्रिलसम्म करिब १० करोड मानिसहरुलाई खोप दिने लक्ष्य राखेको छ । यससँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरिका मानिसहरूलाई लागि बधाई दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत बधाई दिएका हुन् । अमेरिकामा कोरोना संक्रमणबाट मात्रै करिब ३ लाख जनाको ज्यान गैसकेको छ ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय