Tuesday 17 May 2022 / मंगलवार, ३ जेष्ठ २०७९

काठमाडौं , सयौं गितमा नृत्य निर्देशन गर्नु भएका राजेन्द्र राइले पहिलो पटक जापानी भाषाको गितमा भेषभुषामा तयार पारी उक्त गित निर्देशन गर्नु भएको हो । यामदा अकिहिको (वज्र गुरुङं) को सव्द संगितमा स्वरमा रहेको गित विजय गुरुङले निर्माण गर्नु भएको हो ।
नेपाली पर्यटन पर्वद्धनको लागि सहयोग पुगोस भन्ने उदेश्यले गायक यामदा अकिहिको (वज्र गुरुङं) निमार्ण गर्नु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर