काठमाडौं, प्रकाश सपुतको सव्द तथा लय मा निमार्ण भएको तिजको गित कुरा बुझ्नु पर्च को मार्मिक भिडियो सार्वजनिक भएको छ उक्त गित शान्ति श्री परियार र समिक्षा अधिकारीले गाउनु भएको हो भने संगित संयोजक कृष्ण विकले गर्नु भएको हो भने उक्त भिडियोमा नायीकद्धय आचल सर्मा र स्वस्तिमा खड्काको रहेको छ ।


