Tuesday 18 August 2026 / बुधबार, ३ भाद्र २०८३

धादिङको भैरवीनाथ मन्दिर आन्तरिक पर्यटकहरूका लागि एउटा आकर्षक गन्तव्य हो । सदरमुकाम धादिङबेसीबाट मात्र १७ किलोमिटर टाढा रहेको यो मन्दिरसम्म गाडी तथा मोटरसाइकलमा सजिलै पुग्न सकिन्छ ।

यहाँबाट गणेश हिमाल, हिमचुली हिमाल लगायतका हिमश्रृङ्खलाहरूको मनमोहक दृष्यपान गर्न सकिन्छ । गोर्खाका राजा राम शाहले १८७८ सालमा स्थापना गरेको यो मन्दिर निकै ऐतिहासिक मानिन्छ । हाल यो मन्दिरको जिर्णोद्धार भइरहेको छ ।

भैरवी मन्दिरबाट देखिने मनमोहक दृष्यहरु राष्ट्रि फोटोपत्रकार समूहका अध्यक्ष तथा फोटा पत्रकार प्रदीपराज वन्तले आफ्नो क्यामेरामा कैद गरेका केहि फोटोहरु।

फोटोहरु ः प्रदीपराज वन्त

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय