सन्दिपा धर एक भारतीय चर्चित अभिनेत्री हुन । ईसी लाइफ मे अभिनेता अक्षय ओबेरॉयको अपोजिटबाट सिनेमामा डेब्यू गरेकी हुन
उनको जन्म श्रीनगर , भारत मा एक कश्मीरी परिवार को पृष्ठभूमि मा भएको थियो । उनी एक पेशेवर प्रशिक्षित डान्सर पनि हुन उनको नृत्य को लागी धेरै पुरस्कार जीतेकीछीन । हेरौ उनको फेशवुक पेजवाट लिएको सुन्दर तस्वीरहरु ।










तस्वीरहरु https://www.facebook.com/iamsandeepadhar


