मिस धरान सेकेण्ड रनरअपको ताज पहिर¥याउन सफल रविना केसी भविश्यमा सुपर मोडल वन्न चाहान्छिन ।
स्नातक तहमा धरानमा नै अध्ययन गरि रहेकी रविना लाई सानै देखि कलाकारिता मन पर्ने भएकोले उनीले नाच्ने गाउने लेखन साथै याक्टीङ गर्दै मोडलिङ करियर तर्फ प्रवेश गर्ने तिर मन गरिन र हाल उनी सफल मोडल तथा कलाकार वन्ने उदेश्य वोकी उक्त क्षेत्रमा संघर्ष गरि रहेकी छिन ।
भने उनीले मिस एसएलसी नेपाल २०१६मा पनि सहभागी भएकी थिइन । म्यूजीक भिडियो तथा सट फिल्मखेल्ने इच्छा रहेको पनि वताउछीन ।
फोटो ग्राफर सम्भू राजवंसीले खिचेका उनको तस्वीरहरु यहाहरुले हेर्न सक्नु हुन्छ । उक्त फोटो सुटको क्रममा मेकअप पूर्व धरानमा मेकअप आटिष्टको रुपमा ख्याती कमाएकी एमी लिम्वुले मोडललाई सिंगार गरेकी हुन भने पहिरनमा धरानका चर्चित फेशन डिजाइनर रुक्शा श्रेष्ठले गर्नु भएको छ ।








फोटोग्राफर ः सम्भू राजवंसी


